अन्ततः IOE ले BE/B.Arch प्रवेश परीक्षाको मिति सार्वजनिक गरेको छ । संशोधित शुल्क संरचना सहित कार्तिक १४,२०८० मा आयोजना हुनेछ ।नियमित लागि शुल्क 56,700, पूरा शुल्क 4,90,000 र विदेशी विद्यार्थीहरूको लागि 13,13,500 निर्धारण गरिएको छ। यदि कुनै विद्यार्थीले यसअघि फारम भर्न छुटेका छन् भने उनीहरूले असोज २२ देखि असोज २४ गतेसम्म भर्न सक्नेछन्। प्रवेश परीक्षासम्बन्धी विस्तृत सूचना असोज २१ गते प्रवेश परीक्षा बोर्डको वेबसाइट entrance.ioe.edu.np मा प्रकाशित गरिनेछ।
The Ultimate Computer Engineering Handbook: Mastering DBMS, Data Structures, OS, ML, and NLP any many more